काठमाण्डौं । आजका शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च खरिद भएको छ भने तीनवटा बाट उच्च बिक्री भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज यो ब्रोकरबाट ४८ करोड ६८ लाखको खरिद भएको छ भने ४६ करोड ५३ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ३६ करोड ३३ लाखको खरिद भएको छ भने ३२ करोड ३२ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३३ करोड ८१ लाखको खरिद भएको छ भने २५ करोड २८ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजको खरिद हुँदा २७ करोडको खरिद हुँदा ३० करोडको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २५ करोड ४५ लाखको खरिद भएको छ भने ३० करोड ६६ बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको डाइनामिक सेक्यूरिटिजबाट ३० करोड ४८ लाखको खरिद भएको छ भने २४ करोड २७ लाखको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट २८ करोड २४ लाखको खरिद भएको छ भने २५ करोड ७५ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २३ करोड १३ लाखको खरिद भएको छ भने २६ करोड १७ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको क्यापिटल म्याक्स सेक्यूरिटजबाट २२ करोड ९३ लाखको बिक्री भएको छ भने २१ करोड २१ लाखको बिक्री भएको छ ।
दशौंं स्थानमा रहेको दीप शिखा धितोपत्रबाट २१ करोड ५९ लाखको खरिद भएको छ भने २० करोड ६१ लाखको बिक्री भएको छ ।