शनिबार, असार १४,२०८२ 05:49:31
  • शनिबार, असार १४,२०८२ 05:49:31
Global IME Bank Limited

सानिमा रिलायन्स लाइफकी स्वतन्त्र सञ्चालक सरिता भट्ट अधिकारीको राजीनामा स्वीकृत

Hyundai Nepal
सानिमा रिलायन्स लाइफकी स्वतन्त्र सञ्चालक सरिता भट्ट अधिकारीको राजीनामा स्वीकृत
Nabil Bank Limited

काठमाण्डौ । सानिमा रिलायन्स लाइ्रफ इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक सरिता भट्ट अधिकारीको राजीनामा स्वीकृत भएको छ । माघ ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीको राजीनमा स्वीकृत गरेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

अधिकारीले आफ्नो व्यक्तिगत कारण देखाउदै माघ ५ गते कम्पनीको सञ्चालक समितिसमक्ष राजीनमा दिएकी थिइन् । उनको राजीनामा माघ ७ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको हो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.