सानिमा रिलायन्स लाईफको ‘क्लब अचिभर्स इभेन्ट २०८२’ सम्पन्न
काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट २०८२ सम्पन्न गरेको छ। लेमन ट्री प्रिमियर, बूढानीलकण्ठ काठमाण्डौमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरि रहेका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल बीमा सल्लाहकारहरूलाई लक्षित गरिएको थियो। कार्यक्रममा कम्पनीको अध्यक्ष रतनलाल केडिया , प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे लगायत...