शनिबार, श्रावण २,२०८३ 09:12:15
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 09:12:15
Bizshala
Global IME Bank Limited

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाईफमा

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाईफमा
New Office

काठमाण्डौ । क्रिकेट असोसिएसन अफ नेपाल  (CAN )द्वारा आयोजित नेपाल प्रिमियर लिग २ को ट्रफी सानिमा रिलायन्स लाईफमा इन्स्योरेन्सको प्रधान कार्यालय, नक्सालमा लगिएको छ। सानिमा रिलायन्स सह - प्रायोजक रहेको नेपाल प्रिमियर लिग यही मङ्सिर १ गतेबाट किर्तिपुर क्रिकेट मैदानमा सुरु हुँदैछ। 

कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष रतनलाल केडियाले नेपालमा क्रिकेटको महत्व तथा खेलको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको र नेपालमा क्रिकेटका उत्कृष्ट खेलाडीहरू रहेको र ती खेलाडीहरूलाई अन्तरराष्ट्रियस्तरमा पहिचान गराउन र निजहरूको मनोवललाई उच्च राख्न र देशको छवि अन्तरास्ट्रिय जगतमा स्थापित गर्ने प्रयोजनको लागि CAN ले आयोजना गरेको NPL  एक उत्कृष्ट प्ल्याटफर्मको रुपमा रहेको बताए । 

साथै, NPL को दोस्रो संस्करणमा पनि सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स सह-प्रायोजकको रूपमा रहन पाउँदा हाम्रो कम्पनीले गर्व गर्ने वातावरण बनेको र NPL  को अपार सफलताको लागि कम्पनी र व्यक्तिगततर्फबाट शुभकामना व्यक्त गरे । 

हाल कम्पनीले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ  । 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.