शनिबार, असार १४,२०८२ 05:52:14
  • शनिबार, असार १४,२०८२ 05:52:14
Global IME Bank Limited

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ३ वटा प्रदेशका लागि माग्यो शाखा प्रमुख,न्यूनतम योग्यता कति ?

Hyundai Nepal
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ३ वटा प्रदेशका लागि माग्यो शाखा प्रमुख,न्यूनतम योग्यता कति ?
Nabil Bank Limited

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न शाखा कार्यालयहरुका लागि शाखा प्रमुखहरु माग गरेको हो ।  

कम्पनीले कोशी प्रदेश अन्तर्गत भोजपुर, विराटनगर,खाँदबारी र ओखलढुंगाका लागि,बागमति प्रदेश अन्तर्गत बत्तिसपुतली,महाराजगंज,चनौली,कालिमाटी,हात्तिगौडा र फर्पिङका लागि र लुम्बिनी प्रदेश अन्तर्गत बर्दघाट,रामपुर(पाल्पा) र जीतपुरका शाखा कार्यालयहरुका लागि शाखा प्रमुख माग गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

उल्लेखित पदका लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने र जीवन बीमा,बैंक तथा अन्य वित्तीय क्षेत्रमा काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ ।  

इच्छुक तथा योग्यता पुगेका आवेदकले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.