बिहीबार, मंसिर ११,२०८२ 07:22:24
Bizshala
  • बिहीबार, मंसिर ११,२०८२ 07:22:24
Bizshala
Global IME Bank Limited

नेप्सेमा सानिमा रिलायन्स लाइफको सेयरमूल्य समायोजन

Hyundai Nepal
नेप्सेमा सानिमा रिलायन्स लाइफको सेयरमूल्य समायोजन
Shivam Cement

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १.२४८९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  

CG Motors
Garima Development Bank
IME remit

नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४३६.९४ रुपैयाँ कायम भएको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४४२.४० रुपैयाँको आधारमा समायोजन भएको हो । आजको कारोबारबाट यहि मूल्यमा आधारमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।  

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Bizshala

कम्पनीले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश र १.२४८९ बोनस सेयर गरी कुल ९.२४८९ प्रतिशत लाभांश  घोषणा गरेको छ । यो लाभांश आगामी चैत ८ गते काठमाण्डौको नयाँ बानेश्वरमा रहेको अनमोल ब्याङ्क्वेटमा आयोजना हुने साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.