शनिबार, मंसिर ६,२०८२ 07:29:50
IME remit
  • शनिबार, मंसिर ६,२०८२ 07:29:50
IME remit
Global IME Bank Limited

बोनस सेयरमा लाग्ने करबापतको रकम बुझाउन सानिमा रिलायन्स लाइफको आग्रह

Hyundai Nepal
बोनस सेयरमा लाग्ने करबापतको रकम बुझाउन सानिमा रिलायन्स लाइफको आग्रह
Shivam Cement

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिाटेडले बोनस सेयरका लागि करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ। कम्पनीले आव २०७९/०६० को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गरेको १८.३८११ प्रतिशत बोनस सेयरका लागि करबापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।  उक्त बोनस सेयर गत असोज २३ गते सम्पन्न कम्पनीको सातौं वार्षिक साधारणसभाबाट पारित भएको थियो ।  

साबिकका सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स एक आपसमा गाभिई सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको नामबाट २०७९ चैत ९ गतेदेखि एकिकृत कारोबार सुरु भएको थियो ।

CG Motors
New Office
Garima Development Bank

 यसर्थ आयकर ऐन, २०५६ को दफा ४७ (क) को उपदफा ५ मा भएको व्यवस्था अनुसार गाभिएको मितिमा कायम रहेका सेयरधनीहरुलाई गाभिएको मितिबाट दुई वर्षसम्म वितरण गरेको लाभांशमा कर नलाग्ने व्यवस्था रहेको तर एकिकृत कारोबार मिति पश्चात भएको सेयर कारोबारबाट प्राप्त सेयरको बोनस सेयरमा लाभांश कर लाग्ने हुँदा उक्त बोनस शेयरको ५ प्रतिशत कर बापतको रकम बुझाउन कम्पनीले आग्रह गरेको छ ।

Laxmi Sunrise Bank Limited
Shivam Cement
Muktinath Bikas Bank Limited

उक्त करबापतको रकम कम्पनीको एनएमबि बैंकमा रहेको खातामा जम्मा गर्नुपर्नेछ । रकम जम्मा भए पश्चात मात्र उक्त बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिने कम्पनीले जनाएइको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.