शनिबार, असार १४,२०८२ 05:11:45
  • शनिबार, असार १४,२०८२ 05:11:45
Global IME Bank Limited

सानिमा रिलायन्स लाइफले विभिन्न पदका लागि माग्यो कर्मचारी,कहिलेसम्म दिन सकिन्छ आवेदन ?

Hyundai Nepal
सानिमा रिलायन्स लाइफले विभिन्न पदका लागि माग्यो कर्मचारी,कहिलेसम्म दिन सकिन्छ आवेदन ?
Nabil Bank Limited

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न प्रादेशिक कार्यालय,शाखा तथा उपशाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।  

कम्पनीले प्रदेश प्रमुख,शाखा प्रमुख र बजार व्यवस्थापक पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

जीवन बीमा,बैंक तथा वित्तीय संस्था,लघुवित्त तथा अन्य क्षेत्रमा बजार प्रवर्द्धन सम्बन्धी कार्यानुभव भएका आवेदकहरुलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । 

इच्छुक तथा योग्यता पुगेका आवेदकले सूचना प्रकाशित भएको १० दिनभित्र कार्य गर्न इच्छुक पद,प्रदेश,जिल्ला र स्थान उल्लेख गरी व्यक्तिगत विवरणसहित कम्पनीको आधिकारीक वेवसाइटमार्फत आवेदन दिनुपर्नेछ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.