काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट बिक्री भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ५९ करोड ६९ लाखको खरिद भएको छ भने ५६ करोड ३७ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको इम्पेरिलय सेक्युरिटिजबाट ३३ करोड १२ लाखको खरिद भएको छ भने ३३ करोड ६५ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ३१ करोड ३६ लाखको खरिद भएको छ भने ३३ करोड ३४ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३१ करोड ७४ लाखको खरिद भएको छ भने ३२ करोड १८ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २५ करोड ६२ लाखको खरिद भएको छ भने ३० करोड ५५ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २५ करोड ६४ लाखको खरिद भएको छ भने २८ करोड ९० लाखको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको हातेमालो फाइनान्सबाट २३ करोड ४३ लाखको खरिद भएको छ भने २९ करोड ५० लाखको बिक्री भएको छ ।
आठौ स्थानमा एबीसी सेक्यूरिटिजबाट २७ करोड ५९ लाखको खरिद भएको छ भने १५ करोड ८४ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट २३ करोड ८६ लाखको खरिद भएको छ भने १९ करोड ३३ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको डाइनामिक सेक्यूरिटिजबाट २२ करोड ४० लाखको खरिद भएको छ भने २० करोड ७८ लाखको बिक्री भएको छ ।