काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटामा बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ७७ करोड २१ लाखको खरिद भएको छ भने ७८ करोड २५ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ५६ करोड ९५ लाखको खरिद भएको छ भने ३८ करोड ५० लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ४६ करोड ४३ लाखको खरिद भएको छ भने ४७ करोड ९६ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ४० करोड ९५ लाखको खरिद भएको छ भने ४६ करोढ ९८ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट ४२ कारोड ९४ लाखको खरिद भएको छ भने ४० करोड ३० लाखको बिक्री भएको छ ।
छैठौं स्थानमाअनलाईन सेक्यूरिटिजबाट ४३ करोड ३६ लाखको खरिद भएको छ भने ३५ करोड १४ लाखको बिक्रीभएको छ ।
सातौं स्थानमाडाइनामिक सेक्युरिटिजबाट ३२ करोड ३५ लाखको खरिद भएको छ भने ३६ करोड७० लाखको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको हातेमालो फाइनान्स सर्भिसबाट ३७ करोड ८४ लाखको खरिद भएको छ भने २३ करोड १९ लाखको बिक्रीभएको छ ।
नवौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट ३१ करोड ६१ लाखको खरिद भएको छ भने २८ करोड ५८ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको सूमेरु सेक्यूरिटिजबाट २९ करोड ४३ लाखको खरिद भएको छ भने २६ करोड ७४ लाखको बिक्री भएको छ ।