काठमाण्डौ । साताको दोस्रो कारोबारमा आज नासासहित ८ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने २ वटाबाट उच्च बिक्री भएको छ ।
पहिलो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट ७१ करोड ५० लाखको खरिद भएको छ भने ६५ करोड ५३ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ४५ करोड ६४ लाखको खरिद भएको छ भने ४० करोढ ६९ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ४१ करोड ५८ लाखको खरिद भएको छ भने ३८ करोड ६४ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ३७ करोडको खरिद भएको छ भने ३८ करोड ६२ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ३३ करोड १३ लाखको खरिद भएको छ भने ३२ करोड ४९ लाखको बिक्री भएको छ ।
छैठौं स्थानामा रहेको डाइनामिक सेक्यूरिटिजबाट ३३ करोड ६७लाखको खरिद भएको छ भने ३१ करोड ४७ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट ३३ करोड ५४ लाखको खरिद भएको छ भने २८ करोड बिक्री भएको छ ।
आठौ स्थानमा रहेको दीप शिखा धितोपत्रबाट ३० करोड ९४ लाखको खरिद भएको छ भने २७ करोड ९६ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको क्यापिटल म्याक्सबाट २४ करोड ९४ लाखको खरिद भएको छ भने ३१ करोड ४५ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा लिञ्च सेक्यूरिटिजबाट २७ करोड ९८ लाखको खरिद भएको छ भने २७ करोड ३२ लाखको बिक्री भएको छ ।