मंगलवार, माघ २२,२०८१ 07:28:29
IME remit
  • मंगलवार, माघ २२,२०८१ 07:28:29
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री

Hyundai Nepal
शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ । आज पनि शीर्ष १० ब्रोकर ठूला ६ वटा ब्रोकरबाट उच्च खरिद गरेको छ भने ४ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ५१ करोड ९८ लाखको खरिद भएको छ भने ६१ करोड २४ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ३४ करोड ९६ लाखको खरिद भएको छ भने ३१ करोड २४ लाखको बिक्री भएको छ ।

Bizshala
CG Motors
Sagarmatha Cement

तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३० करोड ५० लाखको खरिद भएको छ भने २९ करोड ९६ लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २७ करोड ५३ लाखको खरिद भएको छ भने ३१ करोड ८८ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको डाइनामिक सेक्यूरिटिजबाट २७ करोड ६६ लाखको खरिद भएको छ भने २७ करोड ७० लाखको बिक्री भएको छ ।

Muktinath Bikas Bank Limited

छैठौं स्थानमा रहेको अनलाइन सेक्यूरिटिबाट २२ करोड ११ लाखको खरिद भएको छ भने २९ करोड ६८ लाखको बिक्री वभएको छ ।  

सातौ स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट २३ करोडको खरिद भएको छ भने २५ करोड ७९ लाखको बिक्री भएको छ ।  

आठौ स्थानमा रहेको अग्रवाल सेक्यूरिटिजबाट २९ करोड ५५ लाखको खरिद भएको छ भने १७ करोड ६० लाखको बिक्री भएको छ ।  

नबौं स्थानमा रहेको दीप शिखा धितोपत्रबाट २३ करोड ५२ लाखको खरिद भएको छ भने २३ करोड १९ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको २२ करोड ५२ लाखको खरिद भएको छ भने २२ करोडको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit

यो पनि हेर्नुहोस

Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.