ाठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा ९ अर्ब २४ करोड बढीको कारोबार भयो । ११.६४ अंकको गिरावट आएको बजारमा आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ ।
आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भयो । यो ब्रोकरबाट आज ५० करोड ४७ लाख बढीको खरिद र ६२ करोड ३१ लाख बढीको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट आज ३६ करोड ५६ लाख बढीको खरिद र ३७ करोड ७० लाख बढीको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट २९ करोड ६२ लाख बढीको खरिद र ३६ करोड २८ लाख बढीको बिक्री भएको छ ।
चौथो स्थानमा रहेको सनि सेक्युरिटिजबाट ३२ करोड ५८ लाख बढीको खरिद र ३१ करोड ३४ लाख बढीको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट २९ करोडको खरिद र २२ करोड १० लाख बढीको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट २३ करोड ८८ लाख बढीको खरिद र २३ करोड ३ लाख बढीको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको त्रिशक्ति सेक्युरिटिजबाट २३ करोड बढीको खरिद र २२ करोड ११ लाख बढीको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको डाइनामिक कमी म्यानेजरबाट २२ करोड ३९ लाख बढीको खरिद र २२ करोड ६८ लाख बढीको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको अग्रवाल सेक्युरिटिजबाट २७ करोड ९ लाख बढीको खरिद र १७ करोड ९० लाख बढीको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट २२ करोड ८५ लाख बढीको खरिद र २१ करोड ४९ लाख बढीको बिक्री भएको छ ।