काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन(एफपीओ)का लागि अनुमति पाएको छ । नेपाद धितोपत्र बोर्डले संस्थालाई एफपीओ निष्कासनका लागि माघ ३० गते अनुमति दिएको हो ।
यससँगै अब संस्थाले रु.१०० अंकित दरका ५१ हजार २९२.५० कित्ता एफपीओ जारी गर्नेछ । कम्पनीको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।