काठमाण्डौ । साताको पहिलो कारोबार दिन आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ६७ करोडको खरिद भएको छ भने ६२ करोड ७७ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ३३ करोड ५४ लाखको खरिद भएको छ भने ४२ करोड ३१ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको इम्पेरियरल सेक्यूरिटिज ३६ करोड ४१ लाखको खरिद भएको छ भने ३२ करोड ३१ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट ३० करोड २१ लाखको खरिद भएको छ भने ३१ करोड ८७ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट २७ करोड ३० लाखको खरिद भएको छ भने २८ करोड ८६ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २९ करोड ८१ लाखको खरिद भएको छ भने २५ करोड ४९ लाखको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको दीपशिखा धितोपत्रबाट २४ करोड ९८ लाखको खरिद भएको छ भने २२ करोड ९८ लाखको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको त्रिशक्ति सेक्यूरिटिजबाट १९ करोड ८७ लाखको खरिद भएको छ भने २५ करोड ११ लाखको बिक्री भएको छ
नवौं स्थानमा रहेको क्यापिटल म्याक्स सेक्यूरिटिजबाट २४ करोड ७७ लाखको खरिद भएको छ भने १५ करोड ९७ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको डाइनामिक सेक्यूरिटिजबाट २१ करोडो खरिद भएको छ भने १९ करोड ५५ लाखको बिक्री भएको छ ।