काठमाण्डौ । आज पनि शीर्ष १० ब्रोकरहरुमा नासासहित ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ६७ करोड ६३ लाखको खरिद भएको छ भने ५५ करोड ४१ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ३७ करोड ८९ लाखको खरिद भएको छ भने ४१ करोड ४१ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३८ करोड ४२ लाखको खरिद भएको छ भने ३३ करोड ३५ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको सनी सेक्यूटिजबाट ३४ करोड ७१ लाखको खरिद भएको छ भने ३३ करोड २० लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट २८ करोड ८७ लाखको खरिद भएको छ भने ३८ करोड ९८ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट २७ करोड ५३ लाखको खरिद भएको छ भने २७ करोडो बिक्री भएको छ ।
सातौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २७ करोड ५३ लाखको खरिद भएको छ भने २५ करोड ३७ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको त्रिशक्ति सेक्यूरिटिजबाट २५ करोड ९१ लाखको खरिद भएको छ भने २२ करोड ८० लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट २२ करोड ५७ लाखको खरिद भएको छ भने २३ करोड ६२ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट २२ करोड ५७ लाखको खरिद भएको छ भने २३ करोड ६२ लाखको बिक्री भएको छ ।