काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ ४ वटाबाट उच्च बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज यो ब्रोकरबाट ५५ करोड १५ लाखको खरिद भएको छ भने ५२ करोडको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिज ४६ करोड २९ लाखको खरिद भएको छ भने ४२ करोड १३ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको डाइनामिक सेक्यूरिटिजबाट ३९ करोड २४ लाखको खरिद भएको छ भने ३५ करोड ११ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ३३ करोड ९६ लाखको खरिद भएको छ भने ३८ करोड ४६ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ३७ करोड ८७ लाखको खरिद भएको छ भने ३१ करोड ७४ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २९ करोड ८८ लाखको खरिद भएको छ भने ३६ करोड ३४ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट ३० करोड ८६ लाखको खरिद भएको छ भने २७ करोड ४० लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट ३१ करोड ६३ लाखको खरिद भएको छ भने २१ करोड ४६ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको दीप शिखा धितोपत्रबाट २४ करोड ३५ लाखको खरिद भएको छ भने २६ करोड २२ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको सेयर प्रो बाट २२ करोड ९३ लाखको खरिद भएको छ भने २४ करोड ८४ लाखको बिक्री भएको छ ।