आईतवार, असार १५,२०८२ 04:34:10
  • आईतवार, असार १५,२०८२ 04:34:10
Global IME Bank Limited

आज ७५ औं प्रजातन्त्र दिवस मनाइँदै, सेयरबजार बन्द रहने

Hyundai Nepal
आज ७५ औं प्रजातन्त्र दिवस मनाइँदै, सेयरबजार बन्द रहने
Nabil Bank Limited

काठमाण्डौ । आज ७५ औं प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।  

आज सेयरबजार लगायतका सरकारी कार्यालय,वित्तीय संस्था तथा शैक्षिक संस्थाहरु बन्द रहेन छन् ।

CG Motors
Muktinath Bikas Bank Limited

प्रजातन्त्र स्थापनाका लागि आफ्नो ज्यानको आहुती दिएका ज्ञात अज्ञात सहिदहरुप्रतिको सम्मानमा सरकारले फागुन ७ गते सार्वजनिक बिदा दिदै आएको छ । जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको सुरुवात भएको दिनका रूपमा २००७ फागुन ७ गतेलाई सम्झने गरिन्छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.