काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आजका शीर्ष १० ब्रोकरहरुमा पाँचवटा बाट उच्च खरिद भएको छ भने पाँचवटा बाटै उच्च बिक्री भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ५१ करोड ६५ लाखको खरिद भएको छ भने ४६ करोडको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट २८ करोड ४५ लाखको खरिद भएको छ भने ४२ करोड ६० लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २५ करोड ८६ लाखको खरिद भएको छ भने ३१ करोड ४४ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट २८ करोड ७६ लाखको खरिद भएको छ भने २६ करोड ४२ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २३ करोड ८२ लाखको खरिद भएको छ भने ३० करोड ५७ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट ३१ करोड १६ लाखको खरिद भएको छ भने २२ करोड ७४ को बिक्री भएको छ ।
सातौं स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २३ करोड ३५ लाखको खरिद भएको छ भने २८ करोडको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको अग्रावाल सेक्यूरिटिजबाट ३२ करोड ९९ लाखको खरिद भएको छ भने १४ करोड ९९ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २० करोड ४७ लाखको खरिद भएको छ भने २१ करोड ७७ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको कोहिनूर सेक्यूरिटिजबाट २२ करोड ३१ लाखको खरिद भएको छ भने १६ करोड ८१ लाखको बिक्री भएको छ ।