बिहीबार, बैशाख ४,२०८२ 10:26:29
IME remit
  • बिहीबार, बैशाख ४,२०८२ 10:26:29
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

Hyundai Nepal
शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबारका दिन नेप्सेमा शीर्ष १० ब्रोकरमा ५ वटा बाट उच्च खरिद भएको छ भने ५ वटैबाट उच्च बिक्री भएको छ ।  

आज नासा सेक्यूरिमिटजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ६९ करोड ५४ लाखको खरिद भएको छ भने ८३ करोडको बिक्री भएको देखिन्छ ।  

दोस्रो स्थानामा रहेको भिजन सेक्यूरिटिजबाट ४७ करोड ६२ लाखको खरिद भएको छ भने ३६ करोड ६२ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

तेस्रो स्थानमा रहेको डाईनामिक मनी म्यानेजरबाट ५० करोड ५८ लाखको खरिद भएको छ भने २५ करोड ३० लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ३६ करोड ८२ लाखको खरिद भएको छ भने ३४ करोडको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ३१ करोड २१ लाखको खरिद भएको छ भने ३६ करोड २८ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २८ करोड ९० लाखको खरिद भएको छ भने २९ करोड ५८ लाखको बिक्री भएको छ ।

सातौं स्थानमा रहेको श्री कृष्ण सेक्युरिटिजबाट ३२ करोड ७३ लाखको खरिद भएको छ भने २२ करोड ७३ लाखको बिक्री भएको छ ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited

आठौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट २७ करोड ३९ लाखको खरिद भएको छ भने २६ करोड ९० लाखको बिक्री भएको छ ।

नवौं स्थानमा रहेको दीप शिखा धितोपत्रबाट २५ करोड ७७ लाखको खरिद भएको छ भने २६ करोड ३३ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट २३ करोड ४८ लाखको खरिद भएको छ भने २७ करोड ८७ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.