बिहीबार, असार ३२,२०८३ 03:14:52
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 03:14:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ

Laxmi Sunrise Bank Limited
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ

काठमाण्डौ । बीवाईडी अटो ईन्डस्ट्रीको नेपालका आधिकारिक वितरक साइमेक्स इंक प्रालीले आज बीवाईडी हाई–टेक विक २०२५ को शुभारम्भ गरेको छ।नेपालमा चिनियाँ दुतावासका कमर्सियल काउन्सिल र, ज्यू बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका भाइस्जन र लम्यानेजरकेत्सुझाङ, साइमेक्स इंक प्रालीका चेय रम्यान अनिल श्रेष्ठ, साइमेक्स इंक प्रालीकी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ लगायत सञ्चारकर्मी र अन्य प्रतिनिधिहरुको उपस्थितिमा सोइभेन्टको शुभारम्भ गरिएको हो।

इभेन्टको प्रमुख आकर्षणको रुपमा बीवाईडीका अत्याधुनिक सवारी साधन, याङ वाङयु एफसीबीबाओ ५ ,डेन्जाजेड ९ जीटी, डेन्जाडी९ र बीवाईडी शार्क६ सार्वजनिक गरिएको छ । जसले अटोमोटिभ टेक्नोलोजीमा नयाँ युगको प्रतिनिधित्व गर्छन्।इलेक्ट्रिक र हाइब्रिड सवारी उद्योगलाई पुनः परिभाषित गर्ने गरी यी सवारीसाधन अत्याधुनिक प्रगति झल्काउने सेफ्टी, पर्फमेन्स र इनोभेसनद्वारा सुसज्जित छन्।

New Office
CG Motors
Garima Development Bank

बीवाईडी हाई–टेक विकमा प्रदर्शन गरिएका प्रविधिहरु

इभेन्टमा लाइभ डेमोको सिरिजनै देख्न सकिन्छ । जसमा बीवाईडीका पछिल्ला मोडल उपलब्ध छ । यी मोडल ईभी उद्योगकै प्रमुख प्रविधिद्वारा सुसज्जित छन्।

१. ब्लेड ब्याट्री नेलपेनेट्रेसन टेस्ट

बीवाईडीको क्रान्तिकारी ब्लेड ब्याट्रीको प्रदर्शन गरिएको छ । जुन सुरक्षा र स्थायित्वका लागि अतुलनीय छ।ब्याट्री सुरक्षाका लागि बीवाईडीको प्रतिबद्धता झल्काउने गरी यसले थर्मल र नवेमा आफ्नो क्षमता देखाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

२. ई–प्लेटफर्म ३.०को प्रस्तुति

बीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३.० प्रदर्शन गरिएको छ । जुन अप्टिमाइज गरिएको ब्याट्री क्षमता, बढी क्षमताको पावर आउटपुट र इन्टेलिजेन्ट इनर्जी म्यानेजमेन्टसहित उपलब्ध छ।

३. डेन्जाजेड ९जीटी कम्पासटर्न र एक्स्ट्रिमटर्न प्रदर्शन

सानो स्थानमा पनि सहज तरिकाले चल्न सक्ने कम्पासटर्न फिचर यसमा देख्न सकिन्छ। त्यसैगरी सहज र सरल तरिकाले गर्न सकिने अटोमेटिक पार्किङ देख्न सकिन्छ।

४. एफसीबीबाओ५ स्पिड बम्पर सस्पेन्सन टेस्ट

जस्तोसुकै सतह वा टेरेनमा पनि सुपेरियर राइड कम्फर्ट र स्टेबिलिटी पाउन सकिने बीवाईडीको इन्टेलिजेन्ट सस्पेन्सन सिस्टम यसले देखाएको छ।

५. याङवाङयु८ प्लेटफर्म र डिसस–पी

यसमा क्रान्तिकारी लाग्ने ट्यांक टर्न फिचर पाउन सकिन्छ । जुन ट्याङ टर्न प्लेटफर्मबाट सञ्चालित हुन्छ।यसले सुपेरियर अफरोड पर्फमेन्सका लागि ह्विल कन्ट्रोल सुविधा उपलब्ध गराउछ।

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.