काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटा ब्रोकरहरुबाट उच्च बिक्री भएको छ भने ४ वटाबट उच्च बिक्री भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ७३ करोड ४१ लाखको खरिद भएको छ भने ७८ करोड ८० लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ४४ करोड २० लाखको खरिद भएको छ भने ३६ करोड २० लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको श्रीकृष्ण सेक्यूरिटिजबाट ४५ करोड ८८ लाखको खरिद भएको छ भने ३३ करोड ३७ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट ३५ करोड ३३ लाखको खरिद भएको छ भने ३७ करोड ९७ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ३५ करोड ७१ लाखको खरिद भएको छ भने ३७ करोड ४४ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको भृकुटि स्टक डिलरबाट ३६ करोड १५ लाखको खरिद भएको छ भने ३५ करोड २१ लाखको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट २९ करोड ३७ लाखको खरिद भएको छ भने ३९ करोड ४५ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको अग्रवाल सेक्यूरिटिजबाट ३४ करोड ७२ लाखको खरिद भएको छ भने ३१ करोड ११ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट २७ करोड २३ लाखको खरिद भएको छ भने २९ करोड ६३ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको त्रिशक्ति सेक्यूरिटिजबाट २८ करोड १८ लाखको खरिद भएको छ भने २८ करोड ३८ लाखको बिक्री भएको छ ।