बिहीबार, माघ १५,२०८२ 05:34:25
Bizshala
  • बिहीबार, माघ १५,२०८२ 05:34:25
Bizshala
Global IME Bank Limited
Bizshala

आज काठमाण्डौका यी स्थानमा बिजुली काटिदै

आज काठमाण्डौका यी स्थानमा बिजुली काटिदै
Shivam Cement

काठमाण्डौ । आज काठमाण्डौको विभिन्न स्थानमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले आज महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा विद्युत कटौती गर्न लागेको हो ।  

Bizshala
Garima Development Bank
New Office

प्राधिकरणले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । अजअन्तर्गत यी क्षेत्रमा आज बिहान १० देखि दिउँसो १५ बजेसम्म लाइन काटिने छ । यी स्थानमा भूमिगत प्रसारण लाइनको केवल परीक्षण एवं चार्ज गर्ने प्रयोजनका लागि लाइन काटिन लागेको प्राधिकरणद्वारा सूचनामा उल्लेख छ ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

तोकिएको कार्य समयअगावै पूरा भएमा निर्धारित अवधिअगावै बिजुली प्रवाह हुने उल्लेख गर्दै प्राधिकरणले ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.