काठमाण्डौं । साताको पहिलो कारबोर दिन आजका शीर्ष १० ब्रोकरहरुमा ७ वटबाट उच्च खरिद भएको छ भने ३ वटाबाट बिक्री भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ९४ करोड ४९ लाखको खरिद भएको छ भने ७० करोड ६६ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ४६ करोड ४५ लाखको खरिद भएको छ भने ५९ करोडको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिज ५३ करोड ५४ लाखको खरिद भएको छ भने ५१ करोड ८९ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ५१ करोड ९० लाखको खरिद भएको छ भने ४५ करोड २० लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ५२ करोड ७२ लाखको खरिद भएको छ भने ४१ करोड ३६ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट ३८ करोड ७४ लाखको खरिद भएको छ भने ४१ करोड ५१ लाखको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट ३७ करोड ८० लाखको खरिद भएको छ भने ४१ करोड ९० लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको भृकुटि स्टक डिलरबाट ४७ करोड ११ लाखको खरिद भएको छ भने ३१ करोड ४६ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट ३८ करोड ३७ लाखको खरिद भएको छ भने ३३ करोड २४ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको श्री कृष्ण सेक्युरिटिजबाट ३७ करोड १६ लाखको खरिद भएको छ भने ३३ करोड ५७ लाखको बिक्री भएको छ ।