काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री भएको छ भने ४ वटाबाट मात्रै खरिद भएको छ ।
आज नासा सेक्यूरिमिटजबाट उच्च कारोबार भएको छ । यो ब्रोकरबाट आज ७५ करोड ८० लाखको खरिद भएको छ भने ७८ करोड ४७ लाखको बिक्री भएको छ ।
दास्रो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ५५ करोड ७८ लाखको खरिद भएको छ भने ६१ करोड १७ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ६२ करोड ९३ लाखको खरिद भएको छ भने ५३ करोड ६४ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ५१ करोड ६३ लाखको खरिद भएको छ भने ५२ करोड ३८ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सनी सेक्यूरिमिटजबाट ५१ करोड ३७ लाखको खरिद भएको छ भने ५२ करोडको उच्च बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको डाइनामिक सेक्यूरिटिजबाट ४० करोडको खरिद भएको छ भने ३७ करोड ८२ लाखको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट ३९ करोड ७८ लाखको खरिद भएको छ भने ३५ करोड ५२ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट २९ करोड ९० लाखको खरिद भएको छ भने ३६ करोड ६३ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको त्रिशक्ति सेक्यूरिटिजबाट ३१ करोड ३१ लाखको खरिद भएको छ भने ३१ करोड ८३ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको दक्षिणकाली सेक्यूरिटिजबाट ३३ करोड ९६ लाखको खरिद भएको छ भने २७ करोड ३० लाखको बिक्री भएको छ ।