काठमाण्डौं । आज सेयर बजार घटेता पनि शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ६८ करोड ९७ लाखको खरिद भएको छ भने ६३ करोड ६३ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ४२ करोड ३४ लाखको खरिद भएको छ भने ३५ करोड ३४ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ३८ करोड ४९ लाखको खरिद भएको छ भने ३७ करोड ४७ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३५ करोड ५८ लाखको खरिद भएको छ भने ३९ करोड ११ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ३४ करोडको खरिद भएको छ भने ३९ करोड ८८ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको अग्रवाल सेक्यूरिटिजबाट ४५ करोड ८० लाखको खरिद भएको छ भने २६ करोड ७२ लाखको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको भृकुटी स्टक डिलरबाट ४० करोडको खरिद भएको छ भने २० करोड ५० लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट ३० करोड २१ लाखको खरिद भएको छ भने २४ करोड ९५ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २५ करोड २५ लाखको खरिद भएको छ भने २८ करोडको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको श्री कृष्ण सेक्यूरिटिजबाट २२ करोड २४ लाखको खरिद भएको छ भने ३० करोड ५७ लाखको बिक्री भएको छ ।