बिहीबार, असार ११,२०८३ 02:24:31
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:24:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

Laxmi Sunrise Bank Limited
एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले बीमा प्राधिकरणबाट जारी बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका २०७७ बमोजिम संस्थापक सेयरधनीहरुका लागि सेयर बिक्रीमा राखेको जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीले बिक्रीमा राखिएको सेयर संख्या भने खुलाएको छैन । कम्पनीको इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र मैतिदेवीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।  

उक्त समयसीमा भित्र आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.