काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेप्सेमा शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री भएको छ भने ४ वटाबाट उच्च खरिद भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ६२ करोड २५ लाखको खरिद भएको छ भने ७८ करोड १८ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको अग्रवाल सेक्यूरटिजबाट ८१ करोड ६३ लाखको खरिद भएको छ भने ४३ करोड २२ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३४ करोड ५९ लाखको खरिद भएको छ भने ४८ करोड ४५ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ३३ करोडको खरिद भएको छ भने ३२ करोड ६४ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २८ करोड ६६ लाखको खरिद भएको छ भने ३३ करोडको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २९ करोड ९१ लाखको खरिद भएको छ भने ३० करोड ३३ लाखको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको भृकुटी स्टक डिलरबाट ३९ करोड ५८ लाखको खरिद भएको छ भने १९ करोड २९ लाखको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २५ करोड ८६ लाखको खरिद भएको छ भने २९ करोड २३ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको श्रीकृष्ण सेक्यूरिटिजबाट २६ करोडको खरिद भएको छ भने २३ करोड १० लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको श्रहरी सेक्यूरिटिजबाट १९ करोड ५४ लाखको खरिद भएको छ भने २५ करोड ६९ लाखको बिक्री भएको छ ।