सोमबार, असार १६,२०८२ 08:43:28
  • सोमबार, असार १६,२०८२ 08:43:28
Global IME Bank Limited

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट मात्रै खरिद

Hyundai Nepal
शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट मात्रै खरिद
Nabil Bank Limited

काठमाण्डौ । आजका उच्च कारोबार गर्ने  शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री भएको छ भने ४ वटाबाट खरिद भएको छ ।  

आज भृकुटी स्टक डिलरबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ७९ करोड ७६ लाखको खरिद भएको छ भने ३९ करोड १२  करोडको बिक्री गरेको छ ।  

दोस्रो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट ४३ करोड ५६ लाखको खरिद भएको छ भने ५३ करोडको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २४ करोड ९२ लाखको खरिद गरेको छ भने ३७ करोड ४५ लाखको बिक्री भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

चौंथो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २९ करोड ९० लाखको खरिद भएको छ भने २६ करोड ७६ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २८ करोड ६१ लाखको खरिद भएको छ भने २७ करोड ८६ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट २४ करोड २२ लाखको खरिद भएको छ भने २६ करोड १८ लाखको बिक्री भएको छ ।

सातौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १९ करोड १७ लाखको खरिद भएको छ भने २५ करोड ७८ लाखको बिक्री भएको छ ।  

आठौ स्थानमा रहेको अनलाइन सेक्यूरिमिटजबाट १७ करोड ९९ लाखको खरिद भएको छ भने २५ करोड ७८ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट १९ करोड ५१ लाखको खरिद भएको छ भने २२ करोड ३८ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको अग्रवाल सेक्यूरिटिजबाट २४ करोड ४० लाखको खरिद भएको छ भने १३ करोड २९ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.