सोमबार, असार १६,२०८२ 09:14:27
  • सोमबार, असार १६,२०८२ 09:14:27
Global IME Bank Limited

शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च खरिद, ३ वटाबाट बिक्री

Hyundai Nepal
शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च खरिद, ३ वटाबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटा बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक कारोबार भएको छ । आज यो ब्रोकरबाट ७८ करोड ५३ लाखको खरिद भएको छ भने ७७ करोड ३१ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट ५८ करोड ७४ लाखको खरिद भएको छ भने  ६१ करोड ८२ लाखको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ५४ करोड को खरिद भएको छ भने  ६३ करोड ९० लाखको बिक्री भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

चौंथो स्थानमा रहेको भृकुटी स्टक ब्रोकिङबाट  ३९ करोड ८३ लाखको खरिद भएको छ भने ९७ करोड ८१ करोडको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २७ करोड २० लाखको खरिद गरेको छ भने २० करोड ९७ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २१  करोड ८६ लाखको खरिद भएको छ भने २४ करोड ७३ लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको प्रिमिएर सेक्यूरिटिजबाट २२ करोड ९१ लाखको खरिद भएको छ भने २१ करोड ४६ लाखको बिक्री भएको छ ।  

आठौ स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २२ करोड ३० लाखको खरिद भएको छ भने २१ करोड ५६ लाखको बिक्री भएको छ ।  

नवौंं स्थानमा रहेको सुमेरु सेक्यूरिटिजबाट १८ करोड ७७ लाखको खरिद भएको छ भने १८ करोडको बिक्री भएको छ ।  

दशौ स्थानमा रहेको श्रीकृष्ण सेक्यूरिटिजबाट १८ करोड ७१ लाखको खरिद भएको छ भने १७ करोडको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.