काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा अधिकांशबाट उच्च बिक्री भएको छ । आज ६ वटा ब्रोकरबाट उच्च बिक्री हुँदा ४ वटाबाट खरिद भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २६ करोडको खरिद हुँदा ३३ करोड ९७ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबट २६ करोड ५६ लाखको खरिद हुँदा २४ करोड २० लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २३ करोडको खरिद हुँदा २४ करोड १४ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट २० करोड २८ लाखको खरिद भएको छ भने २६ करोड ७९ लाखको बिक्री भएको छ ।
पाँचौं स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १९ करोड ६३ लाखको खरिद भएको छ भने २३ करोड ६७ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १९ करोड ९७ लाखको खरिद भएको छ भने १८ करोड ५२ लाखको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट ११ करोड ९० लाखको खरिद भएको छ भने २६ करोड १५ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको दीपशिखा धितोपत्रबाट १५ करोडको खरिद र १८ करोड ६५ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको त्रिशक्ति सेक्यूरिटिजबाट २० करोडको खरिद भएको छ भने १३ करोड ५९ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको भृकुटी स्टक ब्रोकिङबाट २३ करोड ५६ लाखको खरिद भएको छ भने ९ करोड ९४ लाखको बिक्री भएको छ ।