काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाकी सञ्चालक निर्मला क्षेत्रीले दिएको राजीनामा स्वीकृत भएको छ । चैत ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले क्षेत्रीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेका हो ।
उनले आफ्नो व्यक्तिगत कारण देखाउदै राजीनामा दिएकी थिइन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।