बिहीबार, बैशाख ३१,२०८३ 04:23:35
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 04:23:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सामसुङ नेपालद्वारा नयाँ ग्यालेक्सी ए५६ फाइभ जी स्मार्टफोनको प्रि–अर्डर घोषणा

Laxmi Sunrise Bank Limited
सामसुङ नेपालद्वारा नयाँ ग्यालेक्सी ए५६ फाइभ जी स्मार्टफोनको प्रि–अर्डर घोषणा
Shivam Cement

काठमाण्डौ । सामसुङ नेपालले पहिलो पटक आफ्नो नयाँ ग्यालेक्सी ए५६ फाइभ जी स्मार्टफोनको प्रि–अर्डर घोषणा गरेको छ। आगामी २१ मार्चदेखि २४ मार्चसम्म (वा स्टक रहुञ्जेल), उपभोक्ताहरूले नयाँ ग्यालेक्सी ए५६ फाइभ जी प्रि–अर्डर गरी विशेष अफरहरूको लाभ उठाउन सक्नेछन् ।  

ग्यालेक्सी ए५६ फाइभ जीले पहिलो पटक 'Awesome Intelligence' सहितको एआई अनुभव ल्याएको छ। One UI 7 द्वारा सञ्चालित यस डिभाइसले सहज र शक्तिशाली एआई टुलहरू प्रदान गर्दै खोजी र भिजुअल अनुभवलाई नयाँ उचाइमा पुर्याएको कम्पनीले जनाएको छ । 

साथै, यसको उच्चस्तरीय क्यामेरा प्रविधि, टिकाउपन र उन्नत सुरक्षा विशेषताहरूले प्रयोगकर्तालाई सुरक्षित, भरपर्दो र रमाइलो मोबाइल अनुभव सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।  

Bizshala
New Office
CG Motors

सामसुङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भन्छन्, ‘ग्यालेक्सी ए श्रृंखलामा सामेल भएको नयाँ Awesome Intelligence ले हाम्रो ‘AI for All’ अभियानलाई अझ मजबुत बनाउँदैछ। हामी सबै प्रयोगकर्तालाई सुरक्षित र भरपर्दो अनुभवका साथ रचनात्मकतामा नयाँ सम्भावनाहरू खुला गर्न पाउँदा उत्साहित छौं।’

विशेष प्रि–अर्डर अफरहरूः

– २ हजार रुपैयाँ तिरेर ग्यालेक्सी ए५६ फाइभ जी प्रि–अर्डर गर्न सकिनेछ।

–प्रि–अर्डर गर्ने ग्राहकहरूले ७ हजार ९९९ मूल्य पर्ने ग्यालेक्सी ँफिट थ्री’, केवल ३ हजार ९९९ रुपैयाँमा प्राप्त गर्ने अवसर पाउनेछन्।

Garima Development Bank
Shivam Cement
IME remit

उपलब्ध भेरियन्टहरूः

12GB RAM + 256GB स्टोरेज–७० हजार ९९९ रुपैयाँ

-8GB RAM + 256GB स्टोरेज – ६५ हजार ९९९

–रंगहरूः  Awesome Graphite, Awesome Light Gray र Awesome Olive

साथै, ‘SabkoPhone’ र ‘ArkoStore’ मार्फत पुरानो फोन साटेर नयाँ ग्यालेक्सी ब्छट छन् मा अपग्रेड गर्ने सुविधा पनि उपलब्ध छ।

ईएमआई सुविधा :

सामसङ InstaFinance सेवा अन्तर्गत Hulas Finserve Higher Purchase Ltd.मार्फत देशभरका आधिकारिक सामसङ स्टोरहरूमा 0% ब्याजदरमा सजिलो EMI योजनामा पनि उपलब्ध छ। प्रक्रियाका लागि केवल नागरिकता प्रमाणपत्रको आवश्यकता पर्नेछ ।

बजारमा उपलब्धता:

ग्यालेक्सी A56 5G को बजार उपलब्धता २४ मार्च २०२५ बाट सुरु हुनेछ। 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.