सामसुङ इनोभेसन क्याम्पसअन्तर्गत ५६ विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण
काठमाण्डौ । सामसुङले आज आफ्नो प्रमुख CSR पहल, सामसङ इनोभेसन क्याम्पस, अन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याच सफलतापूर्वक पूरा गरेका त्रिभुवन विश्वविद्यालय अन्तर्गत पुर्विय इन्जिनियरिङ क्याम्पसका ५६ जना विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरेको छ।यसैको साथै, अब नयाँ ब्याचको AI र Big Data को तालिम सुरु हुनेछ जसले गर्दा विद्यार्थीहरू भविष्यका लागि आवश्यक...