काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक विप्लव हमालको राजीनामा स्वीकृत भएको छ । चैत ९ गते शनिबारका दिन सम्पन्न संस्थाको १०४ औं बैठकले हमालको राजीनामा स्वीकृत गरेको हो ।
हमालले आफ्नो व्यक्तिगत कारण देखाउदै संस्थाको सञ्चालक पदबाट राजीनामा दिएका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।