IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 02:06:59
IME remit
Global IME Bank Limited

नेपालको पहिलो शतप्रतिशत इलेक्ट्रिक फोर बाई फोर पिकअप सार्वजनिक, मूल्य कति ?

Hyundai Nepal
नेपालको पहिलो शतप्रतिशत इलेक्ट्रिक फोर बाई फोर पिकअप सार्वजनिक, मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपालमा Riddara को आधिकारिक वितरक CG Motors ले आज नेपालकै पहिलो 100% Pure Electric 4x4 Pickup – Riddara RD6 को औपचारिक सार्वजनिक गरेको छ । कम्पनीले दक्षिणकाली फर्पिङमा रहेको ट्रयाक एडभेन्चर ड्राइभ गरेर सार्वजनिक गरेको हो ।  

कम्पनीले उक्त अवसरमा १० वटा बुकिङ भएको जनाएको छ ।  

अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमताका साथ डिजाइन गरिएको Riddara 4x4 ले EV Pickup Segment मा नयाँ स्तर स्थापित गरेको कम्पनीको भनाई छ । यसमा ४२४ किमीको उत्कृष्ट रेञ्ज र ७३ किलोवटा आवर क्षमताको ब्याट्री रहेको छ । जुन कार्यक्षमता र वातावरणमैत्री प्रविधिको अद्वितीय संयोजन भएको कम्पनीले उल्लेख गरेको छ।

Shivam Cement
Bizshala
CG Motors

नेपालका विविध भूगोल र सडक अवस्थालाई मध्यनजर गर्दै Riddara 4x4 मा ठ फरकफरक ड्राईभिङ मोडहरू (Sand, Mud, Off-road, Wading, Economy, Comfort, र Sport - 4WD) उपलब्ध छन् । जसले सबै प्रकारका सडकमा सहज र सुरक्षित सवारी सुनिश्चित गर्छ। साथै, 540 Degree Surround View Camera प्रणाली समेत समावेश गरिएको छ, जसले पूर्ण दृश्य प्रदान गरेर सवारी सुरक्षालाई थप मजबुत बनाउँछ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसमा २२५ एमएमको ग्राउण्ड क्लियरेन्स, ९५ प्रतिशतको म्याक्स ग्रेडेबिलिटी, ४२४ किमीको रेञ्ज, ६.१ मिटरको टर्निङ रेडियस र ड्राईभिङ मोडसहित उत्कृष्ठ प्रदर्शन गर्नसक्ने क्षमता रहेको छ । यसको सुरुवाती मूल्य ७९.९९ लाख रुपैयाँ रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X