शुक्रबार, कार्तिक ६,२०८३ 10:16:24
  • शुक्रबार, कार्तिक ६,२०८३ 10:16:24
Global IME Bank Limited

गरिब जनतालाई विद्युत्‌को सेवा शुल्कमा ५०% छुट

Bizshala
गरिब जनतालाई विद्युत्‌को सेवा शुल्कमा ५०% छुट
New Office

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिब जनतालाई विद्युत्को सेवा शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।

प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक भएर आएसँगै हितेन्द्रदेव शाक्यले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिब जनतालाई विद्युत्को सेवा शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेका हुन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

अहिले २० युनिटसम्म विद्युत् प्रयोग गर्ने जनताले सेवा शुल्कबापत मासिक ३० रुपैयाँ तिर्नुपर्छ । सो मा प्राधिकरणले ५० प्रतिशत छुट दिने निर्णय गरी त्यसको स्वीकृतिका लागि विद्युत् नियमन आयोगमा सिफारिस गर्ने निर्णय भएको हो । नियमन आयोगले स्वीकृति दिएपछि यो दर लागू हुनेछ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, २० युनिटसम्म विद्युत् उपभोग गर्ने गरिब र साना ग्राहकहरूकोमा तीन महिनामा एक पटक मात्रै मिटर रिडिङ गर्ने निर्णयसमेत भएको छ । हाल सबै ग्राहकहरूको मिटर महिनैपिच्छे रिडिङ हुने गरेको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.