काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा दुईजना सञ्चालक नियुक्त भएका छन् । चैत ११ गते सम्पन्न कम्पनीको दोस्रो साधारण सभाबाट ज्योति अग्रवाल र षष्टिका श्रेष्ठ नियुक्त भएका हुन् ।
दुवैजना सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व हुनेगरी कम्पनीको सञ्चालक नियुक्त भएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।