आईतवार, पुष ७,२०८१ 08:05:19
IME remit
  • आईतवार, पुष ७,२०८१ 08:05:19
गार्डियन माइक्रो लाईफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
STOCK MARKET

गार्डियन माइक्रो लाईफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि गत मंसिर १९ गतेदेखि बिक्री खावेदन...

गार्डियन माइक्रो लाइफको आइपीओमा कति पर्यो आवेदन ?
INSURANCE

गार्डियन माइक्रो लाइफको आइपीओमा कति पर्यो आवेदन ?

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा ५.२२ गुणा बढी आवेदन परिसकेको छ । कम्पनीको आइपीओ दोस्रो दिनमै ओभरसब्सक्राइब्ड भएको हो ।  सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज ५ बजेसम्ममा २० हजार २४० जना आवेदकले ११ लाख ७३ हजार ८२० कित्ताका लागि आवेदन दिइसकेका छन् । कम्पनीको आइपीओमा हालसम्म ११ करोड ७३ लाख ८२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।  

गार्डियन माइक्रो लाईफको आईपीओ निष्कासन आजदेखि
INSURANCE

गार्डियन माइक्रो लाईफको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आजदेखि आईपीओ निष्कासन गरेको छ ।  कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि बिक्री खावेदन खुलाएको हो । यो सेयरको अंकित मूल्य १०० रुपैयाँ...

गार्डियान माइक्रो लाईफले वैदेशिक रोजगारीमा रहेकालाई मंसिर १९ गतेदेखि आईपीओ जारी गर्ने
INSURANCE

गार्डियान माइक्रो लाईफले वैदेशिक रोजगारीमा रहेकालाई मंसिर १९ गतेदेखि आईपीओ जारी गर्ने

काठमाण्डौ । गार्डियान माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले मंसिर १९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।  कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक...

गार्डियान माइक्रो लाईफलाई आईपीओ निष्कासनको अनुमति
STOCK MARKET

गार्डियान माइक्रो लाईफलाई आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । गार्डियान माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणलाई आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई आईपीओ निष्कासनका लागि मंसिर ७ गते स्वीकृती दिएको हो ।  

गार्डियान माइक्रो लाईफले २२.५० लाख कित्ता आईपीओ जारी गर्ने, प्रत्याभुतिकर्तामा नेपाल एसबिआई मर्चेण्ट
STOCK MARKET

गार्डियान माइक्रो लाईफले २२.५० लाख कित्ता आईपीओ जारी गर्ने, प्रत्याभुतिकर्तामा नेपाल एसबिआई मर्चेण्ट

काठमाण्डौ । गार्डियान माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणलाई आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले  २२ करोड ५० लाख रुपैयाँको रु.१०० अंकित दरका २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो ।  कम्पनीले आईपीओ खरिद प्रत्याभुति सेवाको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लाई नियुक्त गरेको छ ।  

गार्डियन माइक्रो लाइफले २२.५० लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
STOCK MARKET

गार्डियन माइक्रो लाइफले २२.५० लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति सेयर १०० रूपैयाँ अंकित दरको २२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्ने तयारी गरेको हो ।  कम्पनीले आईपीओ निष्कासन कार्यका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।उक्त...

गार्डियन माइक्रो लाइफले आईपीओ जारी गर्ने, डाक्यो प्रथम साधारण सभा
INSURANCE

गार्डियन माइक्रो लाइफले आईपीओ जारी गर्ने, डाक्यो प्रथम साधारण सभा

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा डाकेको छ । 

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.