सोमबार, चैत्र २५,२०८१ 11:27:51
IME remit
  • सोमबार, चैत्र २५,२०८१ 11:27:51
IME remit
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकहरुमा कुनबाट भयो कतिको कारोबार ?

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकहरुमा कुनबाट भयो कतिको कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । आज सेयरबजारका शीर्ष १० ब्रोकरहरुमा पाँचवटा बाट उच्च खरिद भएको छ भने पाँच वटैबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३७ करोड २५ लाखको खरिद भएको छ भने ३४ करोड ६० लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २८ करोड ४५ लाखको खरिद भएको छ भने १८ करोड ६० लाखको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको श्रीकृष्ण सेक्यूरिटिजबाट २३ करोड १४ लाखको खरिद भएको छ भने १५ करोड ९८ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

चौंथो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १५ करोड २१ लाखको खरिद भएको छ भने २३ करोड २६ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट २५ करोड ८२ लाखको खरिद भएको छ भने १२ करोड ५७ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १४ करोड ४० लाखको खरिद भएको छ भने १९ करोड ४५ लाखको बिक्री भएकोृ छ ।  

सातौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिज १६ करोड ७८ लाखको खरिद भएको छ भने १६ करोडको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १४ करोड ९२ लाखको खरिद भएको छ भने १५ करोड ५४ लाखको बिक्री भएको छ ।

नवौं स्थानमा रहेको सेयर प्रो सेक्यूरिटिजबाट १० करोड १७ लाखको खरिद भएको छ भने २० करोड १८ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको क्यापिटल म्याक्स सेक्यूरिटिजबाट १३ करोड १७ लाखको खरिद भएको छ भने १३ करोड ४५ लाखको बिक्री भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.