सोमबार, असार १६,२०८२ 09:16:45
  • सोमबार, असार १६,२०८२ 09:16:45
Global IME Bank Limited

शीर्ष १० ब्रोकरहरुमा आज अधिकांशबाट खरिद, कुनबाट भयो कतिको किनबेच ?

Hyundai Nepal
शीर्ष १० ब्रोकरहरुमा आज अधिकांशबाट खरिद, कुनबाट भयो कतिको किनबेच ?
Nabil Bank Limited

काठमाण्डौ। आजका शीर्ष १० ब्रोकरहरुमा ८ वटाबाट उच्च खरिद भएको छ भने २ वटाबाट मात्रै बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २७ करोड ४४ लाखको खरिद रहेको छ भने ३३ करोड ३० लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १६ करोड ६४ लाखको खरिद रहेको छ भने १३ करोड ८५ लाखको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १८ करोड २९ लाखको खरिद भएको छ भने १२  करोडको बिक्री भएको छ ।  

चौथो स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट १४ करोड ५५ लाखको खरिद भएको छ भने १३ करोड ५३ लाखको बिक्री भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

पाँचौ स्थानमा रहेको डाइनमिक मनी म्यानेजरबाट १४ करोड ७७ लाखको खरिद भएको छ भने १२ करोड ९६ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको भृकुटी स्टक डिलरबाट १३ करोड ३४ लाखको  खरिद भएको छ भने १२ करोडको बिक्री भएको छ ।  

सातौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १५ करोड २६ लाखको खरिद भएको छ भने १० करोड ११ लाखको बिक्री भएको छ ।  

आठौ स्थानमा रहेको सूमेरु सेक्यूरिटिजबाट ११ करोड ३४ लाखको खरिद भएको छ भने १३ करोड १६ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट १२ करोड १९ लाखको खरिद भएको छ भने ११ करोड ४३ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको क्रिश्टल कञ्चनजंगाबाट १३ करोड १९ लाखको खरिद भएको छ भने ८ करोड ८५ लाखको बिक्री भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.