मंगलवार, बैशाख २,२०८२ 03:00:01
IME remit
  • मंगलवार, बैशाख २,२०८२ 03:00:01
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरहरुमा पाँचवटाबाट उच्च खरिद, पाँचवटै बिक्री

Hyundai Nepal
शीर्ष १० ब्रोकरहरुमा पाँचवटाबाट उच्च खरिद,  पाँचवटै बिक्री
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा पाँचवटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने पाँचवटैबाट उच्च बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३९ करोड ४५ लाखको खरिद भएको छ भने ३४ करोड ५१ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट १९ करोड ८१ लाखको खरिद भएको छ भने ३० करोड ९७ लाखको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १९ करोड ३२ लाखको खरिद भएको छ भने २७ करोड ६९ लाखको बिक्री  भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

चौंथो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २४ करोड ३८ लाखको खरिद भएको छ भने १९ करोड १० लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको नागरिक स्टक डिलरबाट ६ करोड ७६ लाखको खरिद भएको छ भने ३३ करोड ३७ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट २५ करोड ७४ लाखको खरिद भएको छ भने १४ करोड ११ लाखको बिक्री भएको छ ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited

सातौ स्थानमा रहेको श्रीकृष्ण सेक्यूरिटिजबाट ११ करोड ६४ लाखको खरिद भएको छ भने २२ करोड ७३ लाखको बिक्री भएको छ ।  

आठौं स्थानमा रहेको सूमेरु सेक्यूरिटिजबाट १८ करोड ९७ लाखको खरिद भएको छ भने १४ करोड ७८ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको अनलाइन सेक्य्रूरिटिजबाट १५ कारोडको खरिद भएको छ भने १५ करोड ७५ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको क्यापिटल म्याक्स सेक्यूरिटिजबाट १९ करोड ९२ लाखको खरिद भएको  छ भने ९ करोड १९ लाखको बिक्री भएको मछ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.