बुधबार, आश्विन ७,२०८३ 04:05:55
Bizshala
  • बुधबार, आश्विन ७,२०८३ 04:05:55
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया बैंकको ऋणपत्र बाँडफाँड

Bizshala
एनआईसी एशिया बैंकको ऋणपत्र बाँडफाँड
New Office

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको ऋणपत्रको बाँडफाँड कार्य सम्पन्न भएको छ । बैंकले गत चैत २५ गतेदेखि २८ गतेसम्म जारी गरेको ५ अर्ब  रुपैयाँबराबरको ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर—२०९१’नामक ऋणपत्र बाँडफाँड भएको हो ।  

रितपूर्वक आवेदन दिएकाहरुलाई चैत ३१ गते उक्त ऋणपत्र बाँडफाँड गरिएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

१ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ताको कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात २ अर्बबराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत ३ अर्ब रुपैयाँबराबरको ३० लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिएको छ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात १ लाख हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको थियो ।  

बाँडफाँडमा परेको ऋणपत्रको विवरण धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट वा सिडिएस एण्ड क्लियरिङबाट सञ्चिालिन वेबसाइटमार्फत हेर्न सकिनेछ ।  

१० वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ७ प्रतिशत दरले ब्याज भुक्तानी हुनेछ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.