शुक्रबार, आश्विन ९,२०८३ 02:39:36
Bizshala
  • शुक्रबार, आश्विन ९,२०८३ 02:39:36
Bizshala
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरहरुमा कुनबाट भयो कतिको कारोबार ?

Bizshala
आजका शीर्ष १० ब्रोकरहरुमा कुनबाट भयो कतिको कारोबार ?
New Office

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा त्रिशक्ति सेक्युरिटिजसहित ६ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ ।  

आज नासा सेक्युरिटिज ब्रोकर नम्बर ५८ बाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट एक अर्ब २२ करोड ३३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ३८.८९ प्रतिशत खरिद भएको भने ६१.११ प्रतिशत सेयर बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आज सर्वाधिक बिक्री भएका चार ब्रोकरहरुमा नासा सेक्युरिटिज, भृकुटी स्टक ब्रोकिङ कम्पनी, आशुतोस ब्रोकरेज एण्ड सेक्युरिटिज र श्री कृष्ण सेक्युरिटिज रहेका छन् ।

उच्च खरिद भएका ब्रोकरहरुमा भने इम्पेरियल सेक्युरिटिज, सानि सेक्युरिटिज, श्री हरि सेक्युरिटिज, भिजन सेक्युरिटिज, त्रिशक्ति सेक्युुरिटिज र नीभ सेक्युरिटिज रहेका छन् ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.