सोमबार, असार १६,२०८२ 08:15:08
  • सोमबार, असार १६,२०८२ 08:15:08
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च बिक्री, ५ वटैबाट खरिद

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च बिक्री, ५ वटैबाट खरिद
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा भिजन सेक्युरिटिज सहित पाँचवटा ब्रोकरबाट उच्च खरिद भएको छ भने पाँचवटाबाट बिक्री भएको छ ।  

आज उच्च खरिद भएका ब्रोकरहरुमा भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाईन सेक्युरिटिज, श्री कृष्ण सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै, उच्च खरिद भएका ब्रोकरहरुमा भने नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज र क्यापिटल म्याक्स सेक्युरिटिज रहेको छ ।  

आज सर्वाधिक नासा सेक्युरिटिजबाट कुल २ अर्ब ८९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४२.६० प्रतिशत मात्रै खरिद भएको छ भने ५७.४० प्रतिशत सेयर बिक्री भएको छ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.