बिहीबार, बैशाख ३,२०८३ 09:12:30
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 09:12:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिका र युरोपबीच सम्भावित व्यापार सम्झौताको बारेमा ट्रम्प र मेलोनीबीच छलफल

Bizshala
अमेरिका र युरोपबीच सम्भावित व्यापार सम्झौताको बारेमा ट्रम्प र मेलोनीबीच छलफल
Shivam Cement

काठमाण्डौ । अमेरिका भ्रमणका क्रममा इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेकी छन् । भेटका क्रममा जर्जिया मेलोनी र ट्रम्पले अमेरिका र युरोपबीच सम्भावित व्यापार सम्झौताको बारेमा कुरा गरेका थिए।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘व्यापार सम्झौता हुनेछ भन्नेमा शतप्रतिशत विश्वस्त छु, तर यो निष्पक्ष सम्झौता हुनेछ।’

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

मालोनीले भनिन्, ‘ट्रम्प निश्चित छन् कि हामी सम्झौतामा पुग्ने छौं।’

अप्रिल २ मा अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वका धेरै देशमा पारस्परिक कर लगाएका थिए । ट्रम्पले चीनबाहेक अन्य देशलाई ९० दिनको अस्थायी छुट दिएका छन् र समानरूपमा पारस्परिक करलाई १० प्रतिशतमा झारेका छन्। ट्रम्पले युरोपेली संघबाट आयात हुने सामानमा २० प्रतिशत कर लगाउने र त्यसपछि ९० दिनका लागि स्थगित गर्ने निर्णय गरेपछि अमेरिका भ्रमण गर्ने मेलोनी पहिलो युरोपेली नेता हुन्।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.