सोमबार, असार १६,२०८२ 09:18:20
  • सोमबार, असार १६,२०८२ 09:18:20
Global IME Bank Limited

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री

Hyundai Nepal
शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ। आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४५ करोड ४४  लाखको खरिद भएको छ भने ३२ करोड ९३ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३६ करोड ४२ लाखको खरिद भएको छ भने ३६ करोड ५२ लाखको बिक्री भएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ३३ करोड १३ लाखको खरिद भएको छ भने ३४ करोड ९५ लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २८ करोडको खरिद भएको छ भने ३० करोडको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको श्रीकृष्ण सेक्यूरिटिजबाट २५ करोड ८८ लाखको खरिद भएको छ भने २२ करोड ४० लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट २१ करोड ७० लाखको खरिद भएको छ भने २२ करोड ६५ लाखको बिक्री भएको छ ।  

सातौ स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट २० करोड ३६ लाखको खरिद भएको छ भने २३ करोड ६० लाखको बिक्री भएको छ ।  

आठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २२ करोड ८१ लाखको खरिद भएको छ भने २० करोड ६९ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको क्यापिटल म्याक्सबाट २२ करोड ७२ लाखको खरिद भएको छ भने २० करोड १२ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको त्रिशक्ति सेक्यूरिटिजबाट २० करोड ६६ लाखको खरिद भएको छ भने १७ करोड ५१ लाखको बिक्री भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.