सोमबार, असार १६,२०८२ 09:26:02
  • सोमबार, असार १६,२०८२ 09:26:02
Global IME Bank Limited

शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च खरिद, कुनबाट भयो कतिको कारोबार ?

Hyundai Nepal
शीर्ष १०  ब्रोकरहरुमा ७ वटाबाट उच्च खरिद, कुनबाट भयो कतिको कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ। आजका शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट मात्रै बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर बारोबार भएको छ । यो ब्रोकरबाट आज ५७ करोड ९४ लाखको खरिद भएको छ भने ८७ करोड ९३ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ४३ करोड ४१ लाखको खरिद भएको छ भने ३३ करोड ७४ लाखको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ३५ करोड ८२ लाखको खरिद भएको छ भने ३२ करोड ९५ लाखको बिक्री भएको   छ ।  

चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २८ करोड ८३ लाखको खरिद भएको छ भने ३२ करोड ९५ लाखको बिक्री भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

पाँचौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट २० करोडको खरिद भएको छ भने २९ करोड ३२ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको त्रिशक्ति सेक्यूरिटिजबाट २० करोड ८० लाखको खरिद भएको छ भने १८ करोड ७४ लाखको बिक्री भएको छ ।  

सातौ स्थानमा रहेको दीप शिखा धितोपत्रबाट २१ करोड ३१ लाखको खरिद भएको छ भने १७ करोड ६७ लाखको बिक्री भएको छ ।  

आठौ स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट २० करोड १३ लाखको खरिद भएको छ भने १८ करोड ५५ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट २० करोड ७४ लाखको खरिद भएको छ भने १७ करोड ६७ लाखको बिक्री भएको छ ।  

दशौ. स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट २० करोड २० लाखको खरिद भएको छ १६ करोड ४९ लाखको बिक्री भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.