सोमबार, असार १६,२०८२ 08:20:05
  • सोमबार, असार १६,२०८२ 08:20:05
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरमध्ये कुनबाट भयो कतिको कारोबार ?

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरमध्ये कुनबाट भयो कतिको कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटैबाट बिक्री भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ५९ करोड ९४ लाखको खरिद भएको छ भने १ अर्ब १५ करोडको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ३४ करोड १५ लाखको खरिद भएको छ भने ३४ करोड ९२ लाखको बिक्री भएको मछ ।  

तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २९ करोड ९१ लाखको खरिद भएको छ भने ३३ करोड ५० लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २५ करोड ५८ लाखको खरिद भएको छ भने २२ करोड ८१ लाखको बिक्री भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

पाँचौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट २० करोड ६१ लाखको खरिद भएको छ भने १७ करोड १६ लाखको बिक्री भएको ाछ ।  

छैंठौ स्थानमा रहेको दीपशिखा धितोपत्रबाट १९ करोड ४५ लाखको खरिद भएको छ भने १६ करोड ४६ लाखको बिक्री भएको  छ ।  

सातौ स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट १४ करोडको खरिद भएको छ भने २१ करोड ४७ लाखको बिक्री भएको छ ।  

आठौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १८ करोडको खरिद भएको छ भने १५ करोड ८२ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको क्रिष्टल कञ्चनजंगा सेक्युरिटिजबाट १५ करोड ९६ लाखको खरिद भएको छ भने १६ करोड ७१ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको भृकुटी स्टक डिलरबाट १७ करोड ३४ लाखको खरिद भएको छ भने १३ करोड ७४ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.