काठमाण्डौ । साताको अन्तिम काराबार दिन शीर्ष १० ब्रोकरहरुमा ८ वटा ब्रोकरहरुबाट उच्च बिक्री भएका छ भने २ वटाबाट मात्रै खरिद भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आजसम्म गरी लगातार तीनदिनसम्म बिक्री दबाब देखिएको छ । यो ब्रोकरले अघिल्लो कारोबारमा पनि एक अर्ब माथिको बिक्री गरको थियो ।
नासा सेक्यूरिटिजबाट आज ६६ करोड ५६ लाखको खरिद भएको छ भने ७२ करोड ९० लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २६ करोड ३९ लाखको खरिद भएको छ भने २७ करोड ७३ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २४ करोड ७१ लाखको खरिद भएको छ भने २८ करोड १९ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट २७ करोड ३८ लाखको खरिद भएको छ भने १९ करोड ७१ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २२ करोड ४२ लाखको खरिद भएको छ भने २३ करोड ९७ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २० करोड ९० लाखको खरिद भएको छ भने २१ करोड ६२ लाखको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको दीप शिखा धितोपत्रबाट १८ करोड ३७ लाखको खरिद भएको छ भने २० करोड ६७ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट १८ करोड ५७ लाखको खरिद भएको छ भने १८ करोड ४९ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको क्यापिटल म्याक्सबाट १६ करोड २७ लाखको खरिद भएको छ भने २० करोड ६३ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको श्रीकृष्ण सेक्यूरिटिजबाट १७ करोड ३६ लाखको खरिद भएको छ भने १८ करोड ६८ लाखको बिक्री भएको